परम उच्चावृत्ति (SHF)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परम उच्चावृत्ति (SHF)
आवृत्ति: 3 GHzदेखि 30 GHz

तरङ्ग दैर्घ्य: 100 mm to 10 mm

परम उच्चावृत्ति (या SHF) ती रेडियो आवृत्तिहरू (RF) छन्, जो कि ३ GHzदेखि ३० GHzसम्म हुन्छन्। यसलाई सैंटीमीटर पट्टी वा तरङ्ग पनि भनिन्छ , किन भनें यसको तरङ्ग दसदेखि एक से मीसम्मको लामो हुन्छ।

विवरण[सम्पादन गर्नुहोस्]

प्रयोग[सम्पादन गर्नुहोस्]

यस केही प्रयोग छन् :

  • IEEE ८०२.११a बेतार LAN
  • उपग्रह अपलिङ्क/डाउनलिङ्क एवं एवं पार्थिव उच्च गति डाटा लिङ्क जसलाई "backhauls" पनि भनिन्छ।

ढाँचा:विद्युतचुम्बकीय वर्णक्रम

रेडियो वर्णक्रम
अत्यधिक निम्न आवृत्ति (ELF) परम निम्न आवृत्ति (SLF) अत्यन्त निम्न आवृत्ति (ULF) अति निम्न आवृत्ति (VLF) निम्न आवृत्ति (LF) मध्यम आवृत्ति (MF) उच्चावृत्ति (HF) अत्योच्चावृत्ति (VHF) अत्यन्त उच्चावृत्ति (UHF) परम उच्चावृत्ति (SHF) अत्यधिक उच्चावृत्ति (EHF)
3 Hz 30 Hz 300 Hz 3 किलो हर्ट्ज 30 किलो हर्ट्ज 300 किलो हर्ट्ज 3 मैगा हर्ट्ज 30 मैगा हर्ट्ज 300 मैगा हर्ट्ज 3 गीगा हर्ट्ज 30 गीगा हर्ट्ज
30 Hz 300 Hz 3 किलो हर्ट्ज 30 किलो हर्ट्ज 300 किलो हर्ट्ज 3 मैगा हर्ट्ज 30 मैगा हर्ट्ज 300 मैगा हर्ट्ज 3 गीगा हर्ट्ज 30 गीगा हर्ट्ज 300 गीगा हर्ट्ज