अनन्त बाँदर साध्य
Jump to navigation
Jump to search
अनन्त बाँदर साध्यका अनुसार यदी कुनै बाँदर अनन्त कालका लागि टाइपराइटर कुँजीपटलका कुँजीहरू यादृच्छिक रूपले दबाउदै रह्यो भने त्यो दिइएको पाठलाई लगभग निश्चित रूपले टाइप गरिदिन्छ, जस्तै विलियम शेक्सपियरको पूरा काम।