सामग्रीमा जानुहोस्

अन्तर्राष्ट्रिय न्यायालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:जानकारी

अन्तर्राष्ट्रिय न्यायालय संयुक्त राष्ट्रसंघको न्याय सम्बन्धी प्रमुख अङ्ग हो। यसको स्थापना संयुक्त राष्ट्रसंघको घोषणा पत्र अन्तर्गत भएको हो। यसको उद्घाटन अधिवेशन सन् १८ अप्रिल, १९४० मा भएको हो । यसको लागि एक विशेष संस्था- 'इन्टरनेशनल कोर्ट अफ जस्टिस’ - बनाइयो र यस न्यायालयको कार्य सञ्चालन यसै विधानका नियमहरु अनुसार हुनेगर्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]