अन्तर्राष्ट्रिय न्यायालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
'संयुक्त राष्ट्र'
अन्तर्राष्ट्रिय न्यायालय
संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय न्यायालय
संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय न्यायालय
मुख्यालय हेग, नेदरल्याण्ड्स्स
सदस्य वर्ग १९२ सदस्य देश
अधिकारी भाषाएं अङ्ग्रेजी, फ्रान्सेली
अध्यक्ष अन्तर्राष्ट्रिय न्यायालय अध्यक्ष रोजलिन हिग्गिंस
जालस्थल {{{जालस्थल}}}

अन्तर्राष्ट्रिय न्यायालय संयुक्त राष्ट्रसंघको न्याय सम्बन्धी प्रमुख अङ्ग हो। यसको स्थापना संयुक्त राष्ट्रसंघको घोषणा पत्र अन्तर्गत भएको हो। यसको उद्घाटन अधिवेशन सन् १८ अप्रिल, १९४० मा भएको हो । यसको लागि एक विशेष संस्था- 'इन्टरनेशनल कोर्ट अफ जस्टिस’ - बनाइयो र यस न्यायालयको कार्य सञ्चालन यसै विधानका नियमहरु अनुसार हुनेगर्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]