अन्तरलिङ्गी जनचेतना दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तरलिङ्गी जनचेतना दिवस
अन्तरलिङ्गी गौरव झण्डा
अनुयायीविश्वव्यापी
महत्त्वअन्तरलिङ्गी व्यक्तिहरू सम्बन्धी जनचेतना फैलाउनका निम्ति
मितिअक्टोबर २६
आवृत्तिहरेक वर्ष


हरेक वर्ष अक्टोबर २६ तारिखका दिन अन्तरलिङ्गी जनचेतना दिवस मनाइन्छ । यस दिवसको मुख्य उद्देश्य अन्तरलिङ्गी व्यक्तिहरू र तिनका अधिकार एवं स्थिति बारे जनचेतना फैलाई अन्तरलिङ्गी व्यक्तिहरू बारे सामाजिक बुझाई र स्वीकार्यतालाई व्यापक बनाउनु हो । [१] [२] [३] [४] [५] [६] [७]

नेपालमा[सम्पादन गर्नुहोस्]

  • सन् २०२०मा क्याम्पेन फर चेन्ज राष्ट्रिय अन्तरलिङ्गी मागपत्र जारी गरी यो दिवस मनाइएको थियो । [८] [९] [१०] [११]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Intersex Day", Intersex Day Project। 
  2. "विजया दशमी, अन्तरलिङ्गी जनचेतना दिवस", हाम्रो पात्रो, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  3. "को हुन् अन्तरलिङ्गी? हालसम्म ४० भन्दा बढी प्रकारका अन्तरलिङ्गी फेला", पूर्वाञ्चल दैनिक, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  4. "विजयादशमी साथै आज अन्तरलिङ्गी जनचेतना दिवस", समाचारपाटी, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  5. "अन्तरलिङ्गी जनचेतना दिवस", वीरगंज संजाल, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  6. "अन्तरलिङ्गी जनचेतना दिवस- लैगिंक आधारमा भेदभाव कायमै", खबर नेटवर्क्स्, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  7. "अन्तरलिङ्गी जनचेतना दिवस- लैगिंक आधारमा भेदभाव कायमै", नागरिक अभियान, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  8. "राष्ट्रिय अन्तरलिङ्गी मागपत्र", क्याम्पेन फर चेन्ज। 
  9. "Intersex Demand Sheet - English", क्याम्पेन फर चेन्ज। 
  10. "National Intersex Demand Sheet in English", क्याम्पेन फर चेन्ज।  A seven-bullet demand sheet regarding gender identity recognition for intersex individuals and laws/policies concerning it.
  11. "राष्ट्रिय अन्तरलिङ्गि मागपत्र", क्याम्पेन फर चेन्ज।  अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचानको मान्यता र त्यस सम्बन्धी कानुन तथा नीतिमा अत्यावश्यक व्यवस्थाहरू सम्बधी सात बुँदे मागपत्र