सामग्रीमा जानुहोस्

अन्तरलिङ्गी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई अन्तरलिङ्गी (अङ्ग्रेजी : Intersex) व्यक्ति भनिन्छ । अन्तरलिङ्गी हुनु यौन विशेषताको विषय हो । अन्तरलिङ्गी व्यक्तिहरू आफूलाई पुरुष, महिला वा गैर-द्वयसांखिक भनी पहिचान गर्न सक्छन् । अन्तरलिङ्गी व्यक्तिहरू विषमयौनिक, समयौनिक, द्वियौनिक, सर्वयौनिक, अयौनिक, इत्यादी यौन अभिमुखिकरणका हुन सक्छन् । [] [] []


यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग   पुलिङ्गी   स्त्रीलिङ्गी   अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष   महिला   त्याचलैङ्गिक व्यक्ति   पारलैङ्गिक व्यक्ति   पारलैङ्गिक महिला   पारलैङ्गिक पुरुष   मिश्रितलैङ्गिक व्यक्ति   अलैङ्गिक व्यक्ति   दुईलैङ्गिक व्यक्ति   द्रवलैङ्गिक व्यक्ति   लैङ्गिक गैर-अनुरूपी व्यक्ति   लैङ्गिक क्वयेर   अर्धलैङ्गिक व्यक्ति   गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान   विषुलिङ्गी   तेस्रोलिङ्गी   सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी   फेम् पुरुष   माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
  विषमयौनिक   समयौनिक   द्वियौनिक   अयौनिक   द्रवयौनिक   सर्वयौनिक   खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा   गौरव महिना   गौरव झण्डा  
अधिकार
योग्याकार्ता सिद्धान्त   देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा