सामग्रीमा जानुहोस्

अर्धलैङ्गिक व्यक्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ती व्यक्तिहरू जो आधि रूपमा एउटा लैङ्गिकतासँग सम्बन्ध राख्छन्, र आधि रूपमा भने तरल लैङ्गिकताका हुन्छन्। अर्धमहिला (अङ्ग्रेजी: Demiwoman) : आधि रूपमा महिलाको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई महिलाकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति। अर्धपुरुष (अङ्ग्रेजी: Demiman) : आधि रूपमा पुरुषको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई पुरुषकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति । [] []

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग   पुलिङ्गी   स्त्रीलिङ्गी   अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष   महिला   त्याचलैङ्गिक व्यक्ति   पारलैङ्गिक व्यक्ति   पारलैङ्गिक महिला   पारलैङ्गिक पुरुष   मिश्रितलैङ्गिक व्यक्ति   अलैङ्गिक व्यक्ति   दुईलैङ्गिक व्यक्ति   द्रवलैङ्गिक व्यक्ति   लैङ्गिक गैर-अनुरूपी व्यक्ति   लैङ्गिक क्वयेर   अर्धलैङ्गिक व्यक्ति   गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान   विषुलिङ्गी   तेस्रोलिङ्गी   सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी   फेम् पुरुष   माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
  विषमयौनिक   समयौनिक   द्वियौनिक   अयौनिक   द्रवयौनिक   सर्वयौनिक   खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा   गौरव महिना   गौरव झण्डा  
अधिकार
योग्याकार्ता सिद्धान्त   देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा