सामग्रीमा जानुहोस्

मानव यौनिकता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(यौनिकताबाट अनुप्रेषित)

मानव यौनिकता मानिसको यौन तथा प्रजनन् सँग सम्बन्धित विषय हो। हाम्रो जस्तो सामाजिक परिवेशमा यो बिषयलाई सङ्कुतितरूपबाट हेर्ने गारिन्छ। यौनिकता भित्र मानवको जैविक,सामाजिक, साम्कृतिक,व्यावहारिक,मनोवैज्ञानिक ,चिकत्सकिय आदि सबै विषयहरू पर्दछन्। यौनिकाताले मानव जिवनका महात्वपुर्ण पक्षहरूलाई समेटेको हुन्छ। कुनै व्यक्तिको यौन तथा कामुक अनुभव तथा प्रस्तुतीकरणको व्यापक स्प्रेक्ट्रम हो भनेर बुझ्नुपर्छ। यौनिकता व्यक्तिको एउटा विशाल चक्र हो। व्यक्तिलाई कस्तो प्रकारको यौन चाहना छ, व्यक्तिले कस्तो प्रकारको यौन सपना(fantasy) देख्छ, व्यक्तिले आफ्नो यी भावनालाई कसरी प्रस्तुत गर्छ भन्ने जस्ता विविध विषयहरू यसमा समावेश हुन्छ। व्यक्तिले लगाउने लिप्स्टिकको रङ्ग देखि लिएर, अब एउटा पुरुषले आफूलाई आकर्षक लाग्ने महिलाको अगाडिबाट हिँड्न पर्दा हिँडाइ गर्ने तरिका, जस्ता विषयहरू पनि समावेश गर्दछ।


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
    यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
    यौन विशेषता
    यौनाङ्ग   पुलिङ्गी   स्त्रीलिङ्गी   अन्तरलिङ्गी
    लैङ्गिकता | लैङ्गिक पहिचान
    पुरुष   महिला   त्याचलैङ्गिक व्यक्ति   पारलैङ्गिक व्यक्ति   पारलैङ्गिक महिला   पारलैङ्गिक पुरुष   मिश्रितलैङ्गिक व्यक्ति   अलैङ्गिक व्यक्ति   दुईलैङ्गिक व्यक्ति   द्रवलैङ्गिक व्यक्ति   लैङ्गिक गैर-अनुरूपी व्यक्ति   लैङ्गिक क्वयेर   अर्धलैङ्गिक व्यक्ति   गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान   विषुलिङ्गी   तेस्रोलिङ्गी   सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
    लैङ्गिक अभिव्यक्ति
    विषुपहिरणी   फेम् पुरुष   माएस्क महिला
    यौनिकता | यौन अभिमुखिकरण
      विषमयौनिक   समयौनिक   द्वियौनिक   अयौनिक   द्रवयौनिक   सर्वयौनिक   खैर्याउनिक
    उत्सव, दिवस र प्रतीकहरू
    गौरव यात्रा   गौरव महिना   गौरव झण्डा  
    अधिकार
    योग्याकार्ता सिद्धान्त   देश वा राज्य अनुसार क्वयेर अधिकार
    विविध
    लैङ्गिक विविधता समावेशी नेपाली भाषा