गौरव यात्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गौरव यात्रा
NPP2019 1.jpg
नेपालको पहिलो गौरव यात्राको दृश्य

गौरव यात्रा भन्नाले विश्वभरी सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार र दृश्यताका निम्ति मनाइने उत्सव हो। यो अक्सर विश्वभरी गौरव महिना पारेर हुने गर्दछ तर सबै गौरव यात्राहरू त्यसै महिनामा नहुन पनि सक्छ ।

हेर्नुहोस्[सम्पादन गर्ने]