पारलैङ्गिक गौरव यात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पारलैङ्गिक व्यक्तिहरूको विशेष गौरव यात्रालाई पारलैङ्गिक गौरव यात्रा भनिन्छ । कतिपय पारलैङ्गिक गौरव यात्राहरू छुट्टै दिनमा मनाइने गरिन्छ भने कतिपय भने मुख्य गौरव यात्राको एउटा अंशका रूपमा मनाइन्छ ।

नेपाल[सम्पादन गर्नुहोस्]

डिसेम्बर १७ पछी आउने पहिलो शबिनारका दिन नेपालमा पारलैङ्गिक गौरव यात्रा मनाइन्छ । यसको सुरुवात सन् २०२०बाट भएको हो । [१] [२] [३]

पेरिस[सम्पादन गर्नुहोस्]

सन् २०१७को फ्रान्सेली पारलैङ्गिक गौरव यात्रा

सन् १९९७मा स्थापना भएको र सन् २००२ देखि हरेक वर्ष फ्रान्सको राजधानीमा एक्जिट्राँ (Existrans) र्यालि गरिन्छ । [४][५][६]

सान फ्रान्सिस्को[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र अमेरिकाको सान फ्रान्सिस्कोमा जून महिनाको अन्तिम शुक्रबारका दिन सान फ्रान्सिस्को ट्रान्स मार्च आयोजना गरिन्छ । [७][८]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "पारलैङ्गिक गौरव यात्रा", नेपाल गौरव यात्राको औपचारिक वेबसाइट, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  2. "‘हामी तेस्रो लिंगी होइनौँ, पारलैंगिक हौँ’ (तस्बिरहरु)", देश संचार, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  3. "Queer community creates history with first ever Trans Pride Parade (with photos)", आवाज न्यूज, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित। 
  4. "Transgender and Intersex Community Marks 20 Years of Marching in Paris (Video)", www.advocate.com (अङ्ग्रेजीमा), २०१६-१०-१९, अन्तिम पहुँच २०१९-०७-१६ 
  5. "Existrans 2018, pour les droits des personnes trans' et intersexes : "On est dans une situation d'urgence"", TÊTU (fr-FRमा), २०१८-१०-१२, अन्तिम पहुँच २०१९-०७-१६ 
  6. à 19h11, Par M.-L. W. avec AFPLe 13 octobre 2018; À 19h41, Modifié Le 13 Octobre 2018 (२०१८-१०-१३), "Trans et intersexes mobilisés contre les interventions chirurgicales non consenties", leparisien.fr (fr-FRमा), अन्तिम पहुँच २०१९-०७-१६ 
  7. Chavez, Lola M. (जुन २५, २०१६), "SF Trans Celebration Boos Pols and Says No to More Police", Mission Local, अन्तिम पहुँच जुन २५, २०१६ 
  8. Mamidanna, Sruti (जुन २९, २०१९), "PHOTOS: S.F. Pride Weekend Kicks Off With Trans March", KQED, अन्तिम पहुँच जुन ३०, २०१९ 

थप[सम्पादन गर्नुहोस्]