यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (सांक्षेप: यौभिकयौता) यी तीन अवधारणाहरूलाई एकमुष्ठ रूपमा जनाउन प्रयोग गरिने शब्दावली हो । [१] [२] [३] [४] [५]


विविधता[सम्पादन गर्नुहोस्]

यौभिकयौता विविधता देहाय प्रकारका छन् :-

यौन विशेषता[सम्पादन गर्नुहोस्]

  1. पुलिङ्गी
  2. स्त्रीलिङ्गी
  3. अन्तरलिङ्गी

लैङ्गिक पहिचान[सम्पादन गर्नुहोस्]

  1. त्याचलैङ्गिक व्यक्ति
  2. पारलैङ्गिक व्यक्ति
  3. अलैङ्गिक व्यक्ति
  4. दुईलैङ्गिक व्यक्ति
  5. मिश्रितलैङ्गिक व्यक्ति
  6. द्रवलैङ्गिक व्यक्ति
  7. लैङ्गिक गैर-अनुरूपी व्यक्ति
  8. गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान
  9. अर्धलैङ्गिक व्यक्ति
  10. सांस्कृतिक लैङ्गिक पहिचान
  11. तेस्रोलिङ्गी
  12. विषुलिङ्गी

लैङ्गिक अभिव्यक्ति[सम्पादन गर्नुहोस्]

  1. पुरुषत्व
  2. नारीत्व
  3. विषुपहिरणी
  4. फेम् पुरुष
  5. माएस्क महिला

यौन अभिमुखिकरण[सम्पादन गर्नुहोस्]

  1. विषमयौनिक
  2. समयौनिक
  3. द्वियौनिक
  4. अयौनिक
  5. सर्वयौनिक
  6. द्रवयौनिक
  7. बहुयौनिक
  8. खैर्याउनिक

समाज[सम्पादन गर्नुहोस्]

यौभिकयौताको आधारमा कुनै निश्चित वर्गहरू सिमान्तकृत रहेका छन् जस अर्थात् उनीहरू आफ्नो यौभिकयौताकै आधारमा समाजबाट विभेद, लाञ्छना र हिंसा महसुस गर्छन् । यौन विशेषताका आधारमा पुलिङ्गी र स्त्रीलिङ्गी व्यक्तिहरू, लैङ्गिक पहिचानका आधारमा त्याचलैङ्गिक व्यक्तिहरू र यौन अभिमुखिकरणका आधारमा विषमयौनिक व्यक्तिहरूको समाजमा विशेषाधिकार छ वा आफ्नो उक्त यौभिकयौता पहिचानकै आधारमा विभेद, हिंसा र लाञ्छना भोग्दैनन् । आफ्नो यौभिकयौताको आधारमा सिमातकृत रहेका जनसंख्यालाई सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति भनिन्छ ।

अन्तर्राष्ट्रिय सिद्धान्त[सम्पादन गर्नुहोस्]

यौभिकयौता सम्बन्धीको प्रमुख अन्तर्राष्ट्रिय सिद्धान्त भनी योग्याकार्ता सिद्धान्तलाई मानिन्छ । [६] सन् २००६मा लैङ्गिक पहिचान र यौन अभिमुखिकरण सम्बन्धीका अधिकारलाई दस्तावेजिकरण गर्दै योग्याकार्ता सिद्धान्त दस्तावेज जारी भएको थियो । सन् २०१७मा यस सिद्धान्तको पुनरवालोकन भई लैङ्गिक अभिव्यक्ति र यौन विशेषतालाई पनि यस सिद्धान्तमा समावेश गरिएको थियो । [७]

संयुक्त राष्ट्र संघ[सम्पादन गर्नुहोस्]

सन् २०१६मा संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदद्वारा यौभिकयौता सम्बन्धी स्वतन्त्र विज्ञ स्थापना गरिएको थियो । यौभिकयौता पहिचानको आधारमा हुने विभेद विरुद्ध, संयुक्त राष्ट्र संघको मानव अधिकार प्रतिबद्धता र कार्यन्वयन हेर्ने उक्त विज्ञको प्रमुख कार्य हो । [८] [९]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "यौभिकयौता दस्तावेज", तान नेपाल। 
  2. "यौभिकयौता दस्तावेज", सहायम् नेपाल। 
  3. "नेपाली भाषाको समावेशी तथा मैत्रीपूर्ण भाषाको प्रयोग सम्बन्धी साझा बुझाई", बडी एण्ड डाटा। 
  4. "यौभिकयौता सम्बन्धी आधारभूत परिभाषा", क्वयेर युथ ग्रुप। 
  5. "यौभिकयौता व्याख्यात्मक दस्तावेज", क्वयेर युथ ग्रुप। 
  6. "Yogyakarta Principles", योग्याकार्ता सिद्धान्तको औपचारिक वेबसाइट। 
  7. "Yogyakarta Principles", योग्याकार्ता सिद्धान्तको औपचारिक वेबसाइट, २०१७, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  8. "Independent Expert on sexual orientation and gender identity", OHCHR। 
  9. "Factsheet on the Independent Expert on protection against violence and discrimination based on sexual orientation and gender identity", ILGA World। 

थप[सम्पादन गर्नुहोस्]

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग  • पुलिङ्गी  • स्त्रीलिङ्गी  • अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष  • महिला  • त्याचलैङ्गिक व्यक्ति  • पारलैङ्गिक व्यक्ति  • पारलैङ्गिक महिला  • पारलैङ्गिक पुरुष  • मिश्रितलैङ्गिक व्यक्ति  • अलैङ्गिक व्यक्ति  • दुईलैङ्गिक व्यक्ति  • द्रवलैङ्गिक व्यक्ति  • लैङ्गिक गैर-अनुरूपी व्यक्ति  • लैङ्गिक क्वयेर  • अर्धलैङ्गिक व्यक्ति  • गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान  • विषुलिङ्गी  • तेस्रोलिङ्गी  • सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी  • फेम् पुरुष  • माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
 • विषमयौनिक  • समयौनिक  • द्वियौनिक  • अयौनिक  • द्रवयौनिक  • सर्वयौनिक  • खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा  • गौरव महिना  • गौरव झण्डा  •
अधिकार
योग्याकार्ता सिद्धान्त  • देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा