फेम् पुरुषता
स्वरूप
फेम् पुरुषता धेरैजसो नारीसँग दाजिने व्यवहारलाई कुनै पुरुषले अपनाउने प्रवित्ति हो। फेम् पुरुषहरुले पुलिङ्गी व्यवहार, बानीचाली, चलन र सामाजिक भुमिका अपनाउनुको साटो स्त्रीलिङ्गी व्यवहार, बानीचाली, चलन र सामाजिक भुमिका अपनाउँछन्।
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Dowbachuk, Tasha, "Men vs. Flowers", The Tower, Kean University, अन्तिम पहुँच ५ मार्च २०२१।
- ↑ Prager, Sarah, "Four Flowering Plants That Have Been Decidedly Queered", JSTOR Daily, अन्तिम पहुँच ५ मार्च २०२१।