सामग्रीमा जानुहोस्

लैङ्गिक विविधता समावेशी नेपाली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लैङ्गिक विविधता समावेशी नेपाली भाषा नेपाली भाषा सुधार अन्तर्गतको एक प्रयास हो । यस प्रयासमा समाजले लैङ्गिकतालाई दुई थरीको भनेर मात्र हेरिने भाष्यलाई पुनःव्याख्या गरी विविध लैङ्गिकताका व्यक्तिहरूलाई समेत मैत्रीपूर्ण र समावेशी ढङ्गले भाषा सुधारको अभ्यास गर्दछ ।

भाषाविज्ञान

[सम्पादन गर्नुहोस्]

भाषा वैज्ञानिक ढङ्गले हेर्दा नेपाली भाषामा दुईवटा लिङ्ग छन्, एउटा शून्यलिङ्गी र अर्को स्त्रीमानवलिङ्गी भनेर बुझाउने गरिन्छ। स्त्रीमानवलिङ्गी भन्नाले महिला मानवहरूलाई जनाउने व्याकरणात्मक लिङ्ग एउटा हुन्छ र शून्यलिङ्गी अर्थात् ती महिला मानव बाहेक अरु सबैलाई एउटै व्याकरणात्मक लिङ्गबाट जनाउने गरिन्छ। जस्तै: केटी गइन् (महिला मानव), केटो गयो (पुरुष मानव), गाडी गयो (नीर्जीव), गाई गयो (स्त्री जनावर)। यसरी नेपाली भाषामा एउटा व्याकरणात्मक लिङ्ग मानव महिलाहरूलाई जनाउँछ भने बाँकी सबै अरुलाई एउटा खाले व्याकरणात्मक लिङ्गबाट।

भाषामा लैङ्गिक समानता

[सम्पादन गर्नुहोस्]

नेपाली भाषामा प्रयोग गरिने शब्द र व्याकरणले सबै लैङ्गिकताहरूलाई न्याय दिन्छ कि दिँदैन भन्ने प्रश्न उठ्न थालेको छ। अङ्ग्रेजी लयातका विशाल जनसङ्ख्याले बोल्ने भाषामा पनि यी विषयहरू उठेका थिए। अङ्ग्रेजी पितृसत्तत्मक भाषा थियो। कुनै व्यक्तिको लैङ्गिकता थहा नभएको खण्डमा ऊ हूबहु पुरुष हुन्थ्यो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग   पुलिङ्गी   स्त्रीलिङ्गी   अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष   महिला   त्याचलैङ्गिक व्यक्ति   पारलैङ्गिक व्यक्ति   पारलैङ्गिक महिला   पारलैङ्गिक पुरुष   मिश्रितलैङ्गिक व्यक्ति   अलैङ्गिक व्यक्ति   दुईलैङ्गिक व्यक्ति   द्रवलैङ्गिक व्यक्ति   लैङ्गिक गैर-अनुरूपी व्यक्ति   लैङ्गिक क्वयेर   अर्धलैङ्गिक व्यक्ति   गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान   विषुलिङ्गी   तेस्रोलिङ्गी   सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी   फेम् पुरुष   माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
  विषमयौनिक   समयौनिक   द्वियौनिक   अयौनिक   द्रवयौनिक   सर्वयौनिक   खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा   गौरव महिना   गौरव झण्डा  
अधिकार
योग्याकार्ता सिद्धान्त   देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा