सामग्रीमा जानुहोस्

गौरव झण्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई इङ्गित गर्ने विविध झण्डाहरूलाई गौरव झण्डा भनिन्छ ।


इन्द्रेणी गौरव झण्डा

[सम्पादन गर्नुहोस्]
इन्द्रेणी गौरव झण्डा

इन्द्रेणी गौरव झण्डाले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू वा सम्पूर्ण क्वयेर विविधतालाई प्रतिनिधित्व गर्दछ । यस झण्डाको रङ्गले क्वयेर छाताको विविधतालाई दर्शाउँछ । सान फ्रान्सिस्कोमा उत्पत्ति भएको यो झण्डा अहिले विश्वव्यापी प्रयोग प्रचलनमा छ । यो झण्डा सन् १९७९मा गिल्बर्ट बेकरले बनाएका थिए । [] []

पारलैङ्गिक गौरव झण्डा

[सम्पादन गर्नुहोस्]
पारलैङ्गिक गौरव यात्रा

पारलैङ्गिक व्यक्तिहरूलाई इङ्गित गर्नका निम्ति विभिन्न प्रकारका झण्डाहरू परिचित भएका छन् । सबै भन्दा बढी प्रचलनमा रहेको झण्डा सन् १९९९मा एक पारलैङ्गिक महिला मोनिका हेल्म्सले बनाएका थिए । यो झण्डा सर्वप्रथमतः सन् २०००मा संयुक्त राष्ट्र अमेरिकाको फिनिक्स शहरमा प्रदर्शन गरिएको थियो । []

अन्तरलिङ्गी गौरव झण्डा

[सम्पादन गर्नुहोस्]
अन्तरलिङ्गी गौरव झण्डा

तेस्रोलिङ्गी गौरव झण्डा

[सम्पादन गर्नुहोस्]
तेस्रोलिङ्गी गौरव झण्डा

द्वियौनिक गौरव झण्डा

[सम्पादन गर्नुहोस्]
द्वियौनिक गौरव झण्डा

सर्वयौनिक गौरव झण्डा

[सम्पादन गर्नुहोस्]
सर्वयौनिक गौरव झण्डा