विषमयौनिकता
Jump to navigation
Jump to search
आफू भन्दा विपरीतको लैङ्गिकता भएका व्यक्तितर्फ आकर्षित हुने व्यक्तिहरू विषमयौनिक व्यक्तिहरू हुन्
विषमयौनिक पुरुष[सम्पादन गर्ने]
(Heterosexual man) : कुनै पुरुष जो महिला तर्फ आकर्षित हुन्छन्
विषमयौनिक महिला[सम्पादन गर्ने]
(Heterosexual woman) : कुनै महिला जो पुरुष तर्फ आकर्षित हुन्छन् ।