सामग्रीमा जानुहोस्

यौन अभिमुखिकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै पनि व्यक्ति किशोरावस्थामा पुग्दा उसले अरू व्यक्ति प्रति आकर्षण महसुस गर्छ। यो आकर्षण रोम्यान्टिक, यौनिक, शारीरिक र भावनात्मक हुन्छ। जब हामी १३/१४ वर्ष माथि हुर्कदै जान्छौँ र हाम्रो शरीरमा परिवर्तन आउन थाल्छ, हामीमा आकर्षणको दरो अनुभूति पनि सुरु हुन थाल्छ, जो हाम्रो आफन्त वा साथी-भाइ प्रतिको मायाका अनुभूति भन्दा फरक र सशक्त हुने गर्दछ। यिनै शसक्त यौन आकर्षणका अनुभूतिहरूले हामीमा शारीरिक सम्बन्ध राख्ने इच्छा पनि जगाउँछ। यो उनीहरूको यौन अभिमुखिकरण हो। यौन अभिमुखिकरण भनेको यौनिकताको एउटा पाटो हो। यौनिकताको विशाल सागरमा यौन अभिमुखिकरण एउटा द्विप हो। कुनै व्यक्ति, कुन लिङ्गको व्यक्ति तर्फ आकर्षित छ भन्ने विषय यौन अभिमुखिकरण हो।

बाह्य लिङ्क

[सम्पादन गर्नुहोस्]
यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग   पुलिङ्गी   स्त्रीलिङ्गी   अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष   महिला   त्याचलैङ्गिक व्यक्ति   पारलैङ्गिक व्यक्ति   पारलैङ्गिक महिला   पारलैङ्गिक पुरुष   मिश्रितलैङ्गिक व्यक्ति   अलैङ्गिक व्यक्ति   दुईलैङ्गिक व्यक्ति   द्रवलैङ्गिक व्यक्ति   लैङ्गिक गैर-अनुरूपी व्यक्ति   लैङ्गिक क्वयेर   अर्धलैङ्गिक व्यक्ति   गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान   विषुलिङ्गी   तेस्रोलिङ्गी   सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी   फेम् पुरुष   माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
  विषमयौनिक   समयौनिक   द्वियौनिक   अयौनिक   द्रवयौनिक   सर्वयौनिक   खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा   गौरव महिना   गौरव झण्डा  
अधिकार
योग्याकार्ता सिद्धान्त   देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा