तरल यौनिकता
Jump to navigation
Jump to search
यौन अभिमुखिकरण एवं यौनिकताका मामिलामा तरल भावना भएका व्यक्तिहरू द्रवयौनिक अथवा तरल यौनिकता भएका व्यक्तिहरू हुन्। कुनै एउटा निश्चित लैङ्गिकता तर्फ मात्र आकर्षित नहुने तर यो भावना तरल रहने, कहिले कुनै लैङ्गिकता(हरू) तर्फ आकर्षित भए कहिले कुनै लैङ्गिकता(हरू) तर्फ हुने, तरल स्वभावका व्यक्तिहरू हुन् । [१]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", Queer Youth Group।