बहुयौनिकता
Jump to navigation
Jump to search
कुनै दुई वा दुई भन्दा बढी लैङ्गिक पहिचानका व्यक्तिहरू तर्फ आकर्षण भएका व्यक्तिहरू। पारिभाषिक रूपमा द्वयौनिकता पनि बहुयौनिकताको एउटा पाटो हो। दुई वा दुई भन्दा बढी तर सबै होइन, त्यसरी आकर्षण अनुभव गर्ने व्यक्तिहरू बहुयौनिक व्यक्तिहरू हुन्।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", Queer Youth Group।