अन्तरा
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गीतमा मोहडा पछि आउने हरफ
नारायण गोपालले नातिकाजीको संगीतमा गाएको 'आजै र राती के देखेँ सपना, मैमरी गएको' गीतमा 'आजै र राती के देखेँ सपना, मैमरी गएको' मोहडा हो भने अन्तरा हो:
वरि र परि घाम र छाया,माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर बैँसैमा नमार...।