अन्तर्राष्ट्रिय संस्कृत लिप्यन्तरण वर्णमाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्तर्राष्ट्रिय संस्कृत लिप्यन्तरण वर्णमाला (आइएएसटी) एक लिप्यन्तरण योजना हो जसले संस्कृत र सम्बन्धित भारतीय भाषाहरूद्वारा नियोजित लिपिहरूको क्षतिरहित रोमनीकरण गर्न सक्छ। यो उन्नाइसौँ शताब्दीमा चार्ल्स ट्रेभल्यान, विलियम जोन्स, मोनियर मोनियर-विलियम्स र अन्य विद्वानहरूका सुझावहरूबाट तय गरिएको योजनामा आधारित छ। यसलाई सन् १८९४[१] सेप्टेम्बरमा जेनेभा अन्तर्राष्ट्रिय प्राच्यवादी सम्मेलनको लिप्यन्तरण समितिले औपचारिक रूपमा तयार पारेको छ। अन्तर्राष्ट्रिय संस्कृत लिप्यन्तरण वर्णमालाले पाठकलाई मूल भारतीय लिपिमा जस्तै स्पष्ट रूपमा भारतीय पाठ पढ्न सम्भव बनाउँछ।

प्रयोग र लोकप्रियता[सम्पादन गर्नुहोस्]

विद्वानहरूले सामान्यतया संस्कृत, पाली भाषा र अन्य शास्त्रीय भारतीय भाषाहरूमा पाठ्य सामग्री उद्धृत गर्ने प्रकाशनहरूमा अन्तर्राष्ट्रिय संस्कृत लिप्यन्तरण वर्णमालाको प्रयोग गर्छन्।

स्वर वर्णको लिप्यन्तरण[सम्पादन गर्नुहोस्]

स्वर वर्ण र कोडहरू
देवनागरी लिप्यन्तरण वर्ग
a A एकल स्वर
ā Ā
i I
ī Ī
u U
ū Ū
e E संयुक्त स्वर
ai Ai
o O
au Au
अनुस्वार
विसर्ग
˜ चन्द्रविन्दु[२]
' अवग्रह

व्यञ्जन वर्णको लिप्यन्तरण[सम्पादन गर्नुहोस्]

व्यञ्जन वर्णहरू
कण्ठ्य तालव्य मूर्धन्य दन्त्य ओष्ठ्य वर्ग

k  K

c  C

ṭ  Ṭ

t  T

p  P
अल्पप्राणाघोषाः

kh  Kh

ch  Ch

ṭh  Ṭh

th  Th

ph  Ph
महाप्राणाघोषाः

g  G

j  J

ḍ  Ḍ

d  D

b  B
अल्पप्राण-सघोषाः

gh  Gh

jh  Jh

ḍh  Ḍh

dh  Dh

bh  Bh
महाप्राण-सघोषाः

ṅ  Ṅ

ñ  Ñ

ṇ  Ṇ

n  N

m  M
नासिक्याः

h  H

y  Y

r  R

l  L

v  V
अन्तस्थानि
 
ś  Ś

ṣ  Ṣ

s  S
  उष्माः

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Monier-Williams, Monier (१८९९), A Sanskrit-English Dictionary, Oxford: Clarendon Press, पृ: xxx। 
  2. See, now, the Talk page, where m̐ is recommended.