अपराजिता राजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अपराजिता राजा (जन्म; २४ जनवरी १९९१) अखिल भारतीय विद्यार्थी महासङ्घको राष्ट्रिय नेत्री हुन्। [१] उनी एआइएसएफ जवाहरलाल नेहरू विश्वविद्यालय एकाइकी अध्यक्ष थिइन्। [२] उनले हाल अखिल भारतीय युवा महासङ्घको एक राष्ट्रिय समिति सदस्यको रूपमा सेवा गरिरहेकी छिन्।[३] [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Saini, Shivam (२०१६-०२-२७), "Aparajitha Raja is in the eye of a 'patriotic' storm", Business Standard India, अन्तिम पहुँच २०२१-०६-१८ 
  2. "Aparajitha Raja", The Indian Express (अङ्ग्रेजीमा), २०१६-०३-०९, अन्तिम पहुँच २०२१-०६-१८ 
  3. "D Raja's daughter to contest elections for DUSU president", Hindustan Times (अङ्ग्रेजीमा), २०१०-०९-०१, अन्तिम पहुँच २०२१-०६-१८ 
  4. Paul, Cithara (२२ डिसेम्बर २०१८), "King and queen of hearts", The Week (अङ्ग्रेजीमा)।  वेब्याक मेसिन अभिलेखिकरण ६ मार्च २०२३ मिति