अबाकस
स्वरूप
अबाकस (अङ्ग्रेजी : Abacus) कम्प्युटरको इतिहासमा सबभन्दा पहिलो हिसाब गने साधनका रूपमा चिनिन्छ । यसबाट लामा र जटिल हिसाबहरू पनि धेरै छिटो र सजिलैसँग गर्न सकिन्छ । यो साधन चीन र जापानका व्यापारीहरूले अहिलेसम्म पनि प्रयोग गरिरहेका छन् । यसबाट जोड, घटाउ, गुणा र भाग सजिलैसँग गर्न सकिन्छ ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा अबाकस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा अबाकस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।