अमृता शेरगिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमृता शेरगिल
व्यक्तिगत विवरण
जन्म(१९१३-०१-३०)३० जनवरी १९१३
बुडापेस्ट, हङ्गेरी
मृत्यु५ डिसेम्बर १९४१(१९४१-१२-०५) (२८ वर्ष)
लाहोर, ब्रिटिस भारत (हालमा पाकिस्तानमा)

अमृता शेरगिल (३० जनवरी १९१३ - ५ डिसेम्बर १९४१) भारतको प्रसिद्ध चित्रकारहरूमा एक थिइन्। उनको जन्म बुडापेस्ट (हङ्गेरी)मा भएको थियो। कला, संगीत वा अभिनय बाल्यकालदेखि नै उनको साथी बन्न गए। बीसौं सताब्दीको यी प्रतिभावान कलाकारलाई भारतीय पुरातात्विक सर्वेक्षणले १९७६ र १९७९मा भारतको नौ सर्वश्रेष्ठ कलाकारहरूमा समावेश गरेको थियो। सिख बुबा उमराव सिंह शेरगिल र हङ्गेरी मूलकी यहूदी ओपेरा गायिका आमा मेरी एन्टोनी गोट्समनको उनी सन्तान ८ वर्षको उमेरमा पियानो-वायलिन बजाउनको साथ-साथ केनवसमा पनि हात चलाउन लागेकी थिइन्।[१][२][३][४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]