अमेरिकन ग्राफिटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अमेरिकन ग्राफिटी एक सन् १९७३ को अमेरिकन किशोर हास्यप्रधान-नाटक प्रधान अङ्ग्रेजी चलचित्र हो, यसलाई जर्ज लुकासले निर्देशन गरेका थिए । यो लुकासको दोस्रो चलचित्र थियो जसले उनलाई प्रख्यात बनायो । यो चलचित्र किशोरहरूको समूह माथि अगस्ट १९६२ मा मोडेस्टो, क्यालिफोर्नियामा रेडियो सुन्दै गाडी चलाईरहेका बेला भएको घटनामा आधारित छ ।

अरु वेबसाइटहरु[सम्पादन गर्नुहोस्]