अम्खोरा
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
कलश आकारको तर कलशको जस्तो बुट्टा नभएको यस भाडोलाई मूख्यत: पानी या सगुन राख्न या पिउनको लागि प्रोग गरिन्छ।यो ढलोटबाट बनेको हुन्छ र धेरै जोर्तीहरू मिलेर बनेको हुन्छ। पिधमा अढ्याउने खुट्ट , केही फुलेको गोलाकार भाग, साघुरो घाँटी र खुलेको मुख अम्खोराको स्वरूपाकृति हो।