अम्लिसो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अम्लिसो
फुलेको अम्लिसो
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): एकदलीय वनस्पति
(श्रेणीविहीन): Commelinids
गण: Poales
परिवार: Poaceae
वंश: Thysanolaena
प्रजाति: T. maxima
वैज्ञानिक नाम
Thysanolaena maxima
Kuntze

अम्लिसो (English: Tiger grass, Nepalese Broom Grass, Broom Grass, Broom stick) लामो डाँठ हुने एक प्रकारको घाँस हो। यो नेपालको मध्य तथा पूर्वी पहाडी भेगमा प्रसस्त रूपमा पाइन्छ। यो फुल्दा त्यसको माथिबाट कुचो निस्कन्छ। ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, आदि स्थानमा कुचो कृषकहरूको मुख्य आमदानीको एक श्रोत मध्ये पर्दछ। नेपालमा उत्पादित कुचो देशका विभिन्न शहरका अतिरिक्त भारतमा समेत निकासी गरिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]


बाह्य सूत्र[सम्पादन गर्ने]