अर्चल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्चल
Antidesma bunius
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
वंश:
प्रजाति:
A. bunius
वैज्ञानिक नाम
Antidesma bunius
(L.) Spreng.
अर्चलको बोट

अर्चल एक प्रकारको अमिलो फल लाग्ने बुट्यान वर्गको वनस्पति हो।

नेपालको गाँउघरतिर बारीमा अर्चल प्रशस्त पाईन्छ । अर्चल बाख्राको प्रीय घाँस हो । त्यसैले किसानहरु कहिलेकाहीँ घाँसको रूपमा बाख्रालाइ अर्चलको घाँस खान दिन्छन् । यसको पात अमिलो हुने हुनाले केटाकेटीहरु बारीतिर खेल्दा यसको पात खाने गर्छन् ।

अर्चलको फल नपाक्दा अमिलो भएपनी पाकेपछि टररो स्वादको गुलियो हुने गर्छ ।