सामग्रीमा जानुहोस्

अर्थ मन्त्रालय (बङ्गलादेश)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनप्रजातान्त्रिक बङ्गलादेश सरकार
अर्थ मन्त्रालय
बङ्गलादेश सरकारको निशाना छाप
निकाय विवरण
गठनसन् १९७१
अधिकार क्षेत्रबङ्गलादेश सरकार
प्रधान कार्यालयबङ्गलादेश सचिवालय, ढाका []
मन्त्री
  • आहम मोस्तफा कामाल
निकाय कार्यकारीहरू
  • आबु हेना मोहाम्मद रहमातुल मुनिम, सचिव, आन्तरिक सम्पदा विभाग तथा राष्ट्रिय राजत्व बोर्डका अध्यक्ष

  • आब्दुर रउफ तालुकदार, वरिष्ठ सचिव, अर्थ विभाग

  • मोहाम्मद आसादुल इसलाम, वरिष्ठ सचिव, आर्थिक प्रतिष्ठान विभाग

  • फातिमा इयासमिन, सचिव, अर्थनैतिक सम्बन्धित विभाग
वेबसाइटआधिकारिक वेबसाइट


अर्थ मन्त्रालय जनप्रजातान्त्रिक बङ्गलादेशको एक मन्त्रालय हो। यो बङ्गलादेश सरकारको एक संस्था हो जसले देशको आर्थिक विकास, राष्ट्रिय बजेट, कर लगाई, अर्थ सम्बन्धी कानूनको तर्जुमा, नियम, विनियम र कार्यान्वयनका लागि काम गर्दछ।[]

अर्थ सचिवहरूको सूची

[सम्पादन गर्नुहोस्]
  • केए जामान
  • मतिउर इसलाम
  • कफिल उद्दिन माहमुद
  • आबुल खायेर
  • मोहाम्मद साइदुज्जामान
  • मोस्ताफिजुर रहमान
  • गोलाम किबरिया
  • मोहाम्मद खोरशेद आनोवार
  • खोरशेद आलम
  • नासिम उद्दिन आहमेद
  • आकबर आली खान
  • जाकिर आहमेद खान
  • सिद्दिकुर रहमान चौधुरी
  • मोहाम्मद तारेक
  • फजले कविर
  • माहबुब आहमेद
  • हेदायेतुल्लाह आल मामुन
  • मोहाम्मद मुस्लिम चौधुरी
  • आब्दुर रउफ तालुकदार

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "মন্ত্রনালয় এবং বিভাগগুলির তালিকা" (बंगाली भाषा)। 
  2. "অর্থ মন্ত্রণালয়"। सङ्ग्रह मिति १ डिसेम्बर २०१८