क्रिकेटमा प्रयोग हुने शब्दावली
स्वरूप
(अर्ध शताब्दीबाट अनुप्रेषित)
यो क्रिकेट खेलमा प्रयोग गरिने विविध शब्दावलीको सुचि हो । क्रिकेटका केहि पक्षका परिभाषाहरूलाई विस्तृत व्याख्या गरिएको छ ।
वास्तवमा क्रिकेट खेल आफ्नो असिमित शब्दहरूको प्रयोगका कारण चर्चित छ ।[१][२][३] धेरैले केहि शब्दावलीलाई थोरैले बुझ्ने र हाँस्यास्पद पनि भन्छन् जुन शब्द क्रिकेट खेलसँग खासै गाँसिएको लाग्दैन । [४]
- अल आउट
- अल राउन्डर
- अपिल
- अवे स्वीङ
- अम्पायर
- अन्डर आर्म
- अन अर्थोडक्स
- अप्पर कट
- अप्पिस:ब्याट्सम्यानले प्रहार गर्ने त्यस्तो सट जसले यति धेरै उचाइ लिन्छ कि ब्याट्सम्यान आउट हुने खतरा बढ्छ ।(अर्थात बल माथि जान्छ तर धेरै टाढा जादैन ।
- आर्म बल
- आस्कीङ रेट
- इगल आइ
- इकोनोमिकल
- इकोनोमी रेट
- एक्रस द लाईन
- एग्रीकल्चरल सट
- एयर
- एन्कर
- एङ्ग्लर
- एप्रोच
- एशेज
- एकदिवसिय
- ओभर
- ओभर रेट
- ओभर आर्म
- ओभरपिच बल
- ओभर थ्रो
- क्वार्टर सिम
- क्वीक
- कोटा
- क्वोसिएन्ट
- गार्डेनीङ
- गिभन मेन
- ग्ल्यान्स
- ग्लोभ
- गोल्डेन डक
- गुड लेन्थ
- गुग्ली
- ग्राफ्टीङ
- ग्रीन टप
- ग्रीप
- ग्रबर
- गल्ली
- चार्ज
- चेक अपस्टेयर्स
- चेरी
- चेस्ट अन
- चिन म्युजिक
- चाइनामेन
- चाइनिज कट
- चक बलिङ
ज्याक : ११ औँ स्थानमा ब्याटीङ गर्न आउने खेलाडी
- जाफ्फा : उत्कृष्ट बलिङ जसलाई ब्याट्सम्यानले खेल्न सक्दैन (जाफ्फाको अर्थ शब्दकोषमा राम्रो सुन्तला हुन्छ जसबाटै क्रिकेटमा यो शब्दको न्वारन भएको हो)
- जक स्ट्राप : पुरूष क्रिकेट खेलाडीले लगाउने अन्डरवयर
- टेल
- टेल इन्डर
- टेप बल
- टार्गेट : दोस्रो ब्याटीङ गर्ने टोलीले जीत्नको लागि पुर्याउनुपर्ने रन
- टेष्ट क्रिकेट
- टेष्ट म्याच : ५ दिन लगाएर खेलिने एउटा म्याच
- टेक्स्टबुक सट
- टाइस
- टीकल
- टन : शतक अथवा १०० रन
- टस : सिक्का उफारेर बलिङ वा ब्याटीङ कसले पहिले गर्ने भनी निर्णय गर्नु
- टर्न
- टर्न ब्लाईन्ड
- टी-२० : क्रिकेट खेल जहा प्रत्येक टिमले २० ओभरको खेल खेल्छ
- तीसरा : अफ स्पिन बलरले गर्ने बलिङ परिवर्तन जसको सुरूवात सकलिन मुस्ताक ले गरेको मानिन्छ । तीसराको उर्दु अर्थ तेस्रो हुन्छ ।
दुसरा बल जसमा बढी उछाल प्राप्त हुन्छ ।
- नेट(जाली) : एउटा पिच जसलाई तीन दिशामा जालीले घेरिएको हुन्छ , बलर र ब्याट्सम्यानको अभ्यासका लागि[५]
- प्याडल स्वीप : बललाई फाइन लेगको दिशा तर्फ मोड्न ब्याट्सम्यानले ब्याटलाई बलरतर्फ तेर्सो पारेर कुचो बडारेको शैलीमा बल प्रहार गर्नु ।
- योर्कर बल : खास गरी तीव्र गतिको बल जुन ब्याट्सम्यानको खुट्टाको औँला छेउमा गएर खस्छ ।
- वाग : जब ब्याटीङ गर्ने टोलीको तल्लो तहको खेलाडीले सोचेभन्दा बढी रन बनाउँछ, त्यस स्थितिलाई वाग्ड(wagged) भनिन्छ ।
- वाइट वास : कुनै पनि टोलीले (जुनसुकै नमुनाको) क्रिकेट शृङ्खला एकपक्षिय बनाउनु ।
- वागन व्हील : ग्राफमा देखाइने चार्ट जहाँ मैलानलाई ६ खण्डमा बाँडेर देखाउनु कि एउटा ब्याट्सम्यानले प्रत्येक क्षेत्रमा कति रन हान्न सफल भयो । झट्ट हेर्दा मालबाहक गाडीको चक्का जस्तो देखिने भएकाले वागन व्हील नाम दिइएको हो ।
- वाकीङ् विकेट : टोलीको तल्लो तहको ब्याट्सम्यान जो बलिङ विशेषज्ञ हुन्छन् ।
क्ष
[सम्पादन गर्नुहोस्]त्र
[सम्पादन गर्नुहोस्]ज्ञ
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "A glossary of cricket terms", ESPNcricinfo, अन्तिम पहुँच १३ मे २००८।
- ↑ Glossary of cricket terms वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-२८ मिति from the England Cricket Board retrieved 13 May 2008
- ↑ Cricket Academy – Glossary from BBC News retrieved 13 May 2008
- ↑ Eastaway, p. 1.
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;barclays3
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन