अलबिदा (चलचित्र)
स्वरूप
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
| अलबिदा | |
|---|---|
अलबिदा चलचित्र पोस्टर | |
| निर्देशक | लक्ष्मण रिजाल |
| छायाङ्कन | रामेश्वर कार्की |
| सङ्गीत | ताराप्रकाश लिम्बु |
प्रदर्शन मिति | पौष २५ २०७२ |
| देश | नेपाल |
| भाषा | नेपाली |
अलबिदा(चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । यस चलचित्रमा आर्यन सिग्देल, अनिता आचार्य, हसन खानको भुमिका देख्न सकिन्छ । यस चलचित्रमा हामी एक्सन र लभस्टोरी पनि देख्न सक्दछौ ।