अलबिदा (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अलबिदा
निर्देशकलक्ष्मण रिजाल
सङ्गीतकारताराप्रकाश लिम्बु
छायाँकनरामेश्वर कार्की
प्रदर्शनपौष २५ २०७२
देशनेपाल
भाषानेपाली

अलबिदा(चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । यस चलचित्रमा आर्यन सिग्देल, अनिता आचार्य, हसन खानको भुमिका देख्न सकिन्छ । यस चलचित्रमा हामी एक्सन र लभस्टोरी पनि देख्न सक्दछौ ।

पात्रहरू[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]