अलेक्जेन्डर इसाक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अलेक्जेन्डर इसाक
Alexander Isak (training 2016, cropped 2).jpg
सन् २०१६ मा एअाईकेमा प्रसिक्षण लिँदै
व्यक्तिगत विवरण
जन्म मिति (१९९९-०९-२१) २१ सेप्टेम्बर १९९९ (उमेर २०)
जन्म स्थान सेल्ना स्वीडेन
उचाई १.९० मी (६ फिट ३ इन्च)
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब बोरूसिया डर्टमन्ड
नम्बर १४
युवा क्लब
२००५–२०१६ ए.अाई.के
२०१७ बोरूसिया डर्टमन्ड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१६–२०१७ ए.अाई.के २४ (१०)
२०१७– बोरूसिया डर्टमन्ड II (२)
२०१७– बोरूसिया डर्टमन्ड (०)
राष्ट्रिय टिम
२०१५–२०१६ स्वीडेन यू-१७ १९ (६)
२०१६–२०१७ यू-१९ (२)
२०१६– स्वीडेन यू-२१ (०)
२०१७– स्वीडेन (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २५ सेप्टेम्बर २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १६ अक्टोबर २०१८

अलेक्जेन्डर इसाक (जन्म: २१ सेप्टेम्बर १९९९) एक स्वीडेनी पेशेवर फुटबल खेलाडी हुन जसले जर्मनेली क्लब बोरूसिया डर्टमन्ड र स्वीडेन राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रुपमा खेल्छन ।[१]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "अलेक्जेन्डर इसाक" (अङ्ग्रेजीमा), १४ फेब्रुअरी २०१७, अन्तिम पहुँच १४ फेब्रुअरी २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]