अल्ट्रालाइट विमान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अल्ट्रालाइट विमानबाट देखिएको पोखराको दृष्य

अल्ट्रालाइट भनेको हल्का किसिमको विमान हो । जसमा एक पल्टमा एक जना यात्री र एक जना विमान चालक गरी दुई जना मात्र बस्न मिल्छ । अल्ट्रालाइट विमान हाल आएर हिमश्रृंखलालाई नजिकबाट नियाल्नको लागि निकै लोकप्रिय भएको पाइन्छ । नेपालमा व्यवसायीक रुपमा पोखरामा अल्ट्रालाइट विमान सन् १९९७ बाट नै सुरु भएको हो । पोखरामा आउने नेपाली तथा विदेशी पर्यटकहरु विच लोकप्रिय बन्न सकेको यो अल्ट्रालाइट विमान सवार भएर पोखराका प्रमुख आकर्षण फेवाताल, हिमश्रृंखलाहरु, वनजंगल, पहाड तथा त्यहाँका ग्रामिण भेगको दृष्यावलोकन गर्न रुचाउँछन् ।


अल्ट्रालाइट विमानबाट देखिएको पोखराको दृष्य[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]