सामग्रीमा जानुहोस्

अल्पमतको सरकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अल्पमत सरकार वा अल्पमत मन्त्रिपरिषद् वा अल्पमत संसद भनेको संसदीय प्रणालीमा कुनै पनि राजनीतिक दल वा दलको गठबन्धनले संसदमा बहुमत प्राप्त गर्न नसकेेेको अवस्थामा गठन भएको बिना बहुमतको मन्त्रिपरिषद् हो।

यस्तो सरकार अन्तर्गत, बहुदलीयतालाई प्रोत्साहन गर्दै बहुमत प्रदान गर्न व्यवस्थापिकाका अन्य सदस्यहरूको समर्थन वा सहमतिमा मात्र कानून पारित गर्न सकिन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]