अल-नासर फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अल-नासर फुटबल क्लब
पुरा नामअल-नासर फुटबल क्लब
उपनाम(हरू)नासर फुटबल क्लब
अल-अलामी (द ग्लोबल वन)
फारिस नजद (नजदका शूरवीरहरू)
स्थापना२४ अक्टोबर १९५५; ६८ वर्ष पहिले (१९५५-१०-24)[१]
मैदानअल-अवल पार्क
मैदान क्षमता२५,०००
मालिकमालिक सार्वजनिक लगानी कोष (७५%)
अल-नासर गैर-लाभकारी फाउन्डेसन (२५%)[२]
लिगसाउदी प्रो लिग
२०२२-२०२३दोस्रो स्थान
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ

'अल-नासर फुटबल क्लब' (अरबी: نادي النصر السعودي; Naṣr को अर्थ विजय) एक साउदी अरबी फुटबल क्लब हो । यो व्यावसायिक फुटबल क्लब रियाद मा आधारित रहेको छ । सन् १९५५ मा गठन भएको क्लबले आफ्नो घरेलु खेलहरू अल-अवल पार्क मा खेल्ने गर्दछ ।

अल-नासर सउदी अरेबियामा २६ आधिकारिक ट्रफीहरू सहितको सबैभन्दा सफल क्लब हो ।[३] घरेलु स्तरमा, क्लबले ९ प्रो लिग उपाधि जितेको छ, ६ किंग्स कप, ३ क्राउन प्रिन्स कप, ३ फेडेरेसन कप, र २ साउदी सुपर कप जितेको छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Club History", Al-Nassr FC, मूलबाट २७ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१४ 
  2. "Saudi Arabia's PIF takes over Al-Ittihad, Al-Nassr, Al-Hilal and Al-Ahli", BBC Sport, ५ जुन २०२३, मूलबाट ६ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०२३ 
  3. /www.alnassrfc.com/trophies "Al-Nassr FC Trophies", Al-Nassr FC, [http:// www.alnassrfc.com/trophies मूल]बाट ७ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१४