सामग्रीमा जानुहोस्

अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम भारतको एउटा राजनीतिक दल हो। यो दल एमजी रामचंद्रनद्वारा १९७२ मा स्थापना गरिएको थियो। ऑप्स-ईपीएस दलको नेता हुन्।

२००४ संसदीय निर्वाचनमा दलले ८ ५४७ ०१४ मतहरू (२.२%) पायो। तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन।

सम्बन्धहरू[सम्पादन गर्नुहोस्]