अवर्धनात्मक रक्त अल्पता
अवर्धनात्मक रक्त अल्पता (Aplastic Anemia) त्यस्तो शारिरिक अवस्था हो जसमा रगतमा सेतो रक्तकण (WBC)को कमी भै मानिसको रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ। साधारणतया हड्डीको मासीले पर्याप्त रूपमा सेतो रक्तकण उत्पादन गर्न नसकेका कारण यो रोग हुन सक्छ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]
- Aplastic Anemia & MDS International Foundation
- Mayo Clinic
- University of Texas
- The Aplastic Anaemia Trust
- Shannon's Trust, support for people with aplastic anemia

विकिमिडिया कमन्समा अवर्धनात्मक रक्त अल्पता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।