अवर्धनात्मक रक्त अल्पता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अवर्धनात्मक रक्त अल्पता (Aplastic Anemia) त्यस्तो शारिरिक अवस्था हो जसमा रगतमा सेतो रक्तकण (WBC)को कमी भै मानिसको रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ। साधारणतया हड्डीको मासीले पर्याप्त रूपमा सेतो रक्तकण उत्पादन गर्न नसकेका कारण यो रोग हुन सक्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]