अष्टाध्यायी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अष्टाध्यायी महर्षि पाणिनीद्वारा रचिएको संस्कृत व्याकरणको सूत्रले युक्त भएको एक किताब हो । यो अत्यन्त प्राचीन ग्रन्थ हो । यसमा आठ अध्याय छन् । प्रत्येक अध्यायमा चार पाद छन् प्रत्येक पादमा ३८ देखि २२० सम्म सूत्र छन् । यसरी अष्टाध्यायीमा आठ अध्याय, बत्तीस पाद र सब मिलाएर लगभग ४००० सूत्र छन् । अष्टाध्यायीमा महामुनि कात्यायनको विस्तृत वार्तिक ग्रन्थ छ र सूत्र तथा वार्तिकमा भगवान पतंजलिको विशद विवरणात्मक ग्रन्थ (टिप्पणी) महाभाष्य छ । संक्षेपमा सूत्र, वार्तिक एवं महाभाष्य तीनवटै सम्मिलित रूपमा पाणिनीय व्याकरण कहिन्छ र सूत्रकार पाणिनी, वार्तिककार कात्यायन एवं भाष्यकार पतञ्जलि - तीन जना व्याकरणका ' त्रिमुनि' कहिन्छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]