आईफोन सिक्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(आइफोन सिक्स बाट पठाईएको)
Jump to navigation Jump to search
आईफोन ६
IPhone 6 Logo.svg
निर्माताएप्पल कम्पनी
नारा"ठुलो भन्दा ठुलो"[१]
शृंखलाआईफोन
संगत सञ्जालहरूजीएसएम, सीडीएमए, थ्रीजी अन्य
पहिलो संस्करणसन् २०१४ सेप्टेम्बर १९
देश अनुसार उपलब्धता
पूर्ववार्तीआइफोन ५एस
सम्बन्धआइफोन सिक्स प्लस
किसीमस्मार्टफोन
फोर्म फ्याक्टरस्लेट
आयाम१३८.१ मीमी (उँचाई)
६७.० मीमी (चौडाई)
६.९ मीमी (आयाम)
तौल१२९ ग्राम
अपरेटिंग सिस्टममूल: आइओएस ८
सिस्टम चिपएप्पल ए८
सीपीयू१.४ जीगा हर्ज डुवल-कोर एआरएम ८ ए
जीपीयूसिक्स क्लस्टर
मेमोरी१ जीबि
क्षमता१६, ६४, वा १२८ जीबि
तथ्याङ्क निविष्टिमल्टी-टच टचस्क्रिन डिस्प्ले अन्य
डिस्प्ले४.७ इन्च डिस्प्ले एलइडी ब्याकलिट[२]
रियर क्यामेरा८ मेगापिक्सेल (१०८० पी भिडियो रेकर्ड)[२]
अगाडीको क्यामेरा१.२ मेगापिक्सेल (१२८०×९६० अधिक)
(७२० पी भिडियो रेकर्ड)
ध्वनिस्टेरियो स्पिकर्स
श्रवण सहायता अनुकूलताएम३, टि४
वेबसाइटapple.com/iphone-6/

आईफोन सिक्स वा आईफोन ६ सन् २०१४ सेप्टेम्बर १९ मा एप्पल कम्पनीले उपभोक्ता सामु सावर्जनिक गरेको आईओएस ८.० आधारित स्मार्टफोन हो । यो फोन एप्पल कम्पनीको पछिल्लो संस्करण आईफोन फाइभ एस पछि आएको हो । यसको स्क्रिन साइज ४.७ इन्च रहेको छ । एप्पल कम्पनीको अनुसार यो सबैभन्दा बलियो आईफोन रहेको बताइएको छ । नेपालमा पनि आईफोन सिक्सको बिक्रिवितरण एनसेलले गरेको छ|[३]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "iPhone 6 Bigger than bigger". Apple. Retrieved September 10, 2014.
  2. २.० २.१ TechPrezz. "Apple iphone 6 Full Specifications". Retrieved 10 September 2014.
  3. "Ncell introduces iPhone 6 in Nepal officially". TechSansar. December 5, 2014. Retrieved December 13, 2014.

बाह्य लिंक[सम्पादन गर्ने]