अन्तर्राष्ट्रिय क्रिकेट परिषद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(आइसिसी बाट पठाईएको)
Jump to navigation Jump to search
अन्तर्राष्ट्रिय क्रिकेट परिषद
150px
अन्तर्राष्ट्रिय क्रिकेट परिषदको लोगो
आदर्श वाक्यग्रेट क्रिकेट ग्रेट स्पिरिट
गठन१५ जुन १९०९; १०९ वर्ष अघि (१९०९-०६-15)
मुख्यालयदुबई, युएई
सदस्यहरू
१०७ सदस्य राष्ट्र
जहिर अब्बास
कार्यकारी अधिकृत
डेभ रिचर्डसन
चेयरम्यान
शशांक मनोहर
वेबसाइटआधिकारिक वेबसाइट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) क्रिकेटको अन्तर्राष्ट्रिय परिचालक निकाय हो । यो इङ्गल्याण्ड, अस्ट्रेलियादक्षिण अफ्रिकाका प्रतिनिधिहरूद्वारा सन् १९०९ मा शाही क्रिकेट सम्मेलन रूपमा स्थापित गरिएको थियो । सन् १९६५ मा अन्तर्राष्ट्रिय क्रिकेट सम्मेलन नाम राखे जुन सन् १९८९ सम्म कायम रहयो । यस परिषदमा हाल अस्ट्रेलिया, इङ्ग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज, जिम्बाब्वे, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र आयरल्याण्ड पुर्ण सदस्य रहेका छन् । यसका ९३ वटा सहसदस्यहरु छन् । यो अन्तर्राष्ट्रिय क्रिकेटको कार्यकारी निकाय हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]