आइसिसी महिला क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आइसिसी महिला क्रिकेट विश्वकप अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ले संचालन गर्ने एक दिवशिय क्रिकेट प्रतियोगिता हो । जुन ५० ओभरको हुने गरेको छ।

आइसिसी महिला क्रिकेट विश्वकप
प्रशासकअन्तर्राष्ट्रिय क्रिकेट परिषद्
पहिलो प्रतियोगिता१९७३  इङ्गल्याण्ड
पछिल्लो प्रतियोगिता२०२२  न्युजिल्यान्ड
आगामी प्रतियोगिता२०२५  भारत
टिम सङ्ख्या८ (१० २०२९ देखि)
वर्तमान विजेता अस्ट्रेलिया (७औँ उपाधी)
सबैभन्दा सफल अस्ट्रेलिया (७ उपाधी)
सर्बाधिक रनन्युजिल्यान्ड डेबी हक्ली (१,५०१)
सर्बाधिक विकेटभारत झुलन गोश्वामी (४३)

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]