२०२५ महिला क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०२५ महिला क्रिकेट विश्वकप आइसिसी महिला क्रिकेट विश्वकपको १३औँ संस्करण हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ले संचालन गर्ने यो प्रतियोगिता मा आयोजक भारत रहेको छ।

२०२५ महिला क्रिकेट विश्वकप
मितिसेप्टेम्बर २०२५ –
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद्
क्रिकेटको प्रकारमहिला एकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारराउन्ड रोबिननकआउट
आयोजक(हरू) भारत
सहभागीहरू
खेल संख्या३१

टिम छनौट[सम्पादन गर्नुहोस्]

छनौटको आधार मिति स्थान टिम छनौट
आय‍ोजक  भारत
२०२२-२०२५ शरूआइसिसी महिला च्याम्पियनसिप १ जुन २०२२ – २०२५ TBD
TBD
TBD
TBD
TBD
२०२५ महिला क्रिकेट विश्वकप क्वालिफायर २०२५ TBD TBD
TBD
जम्मा

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]