आत्महत्या

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Suicide
Edouard Manet - Le Suicidé.jpg
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभागमनोरोग विज्ञान, मनोविज्ञान
आइसिडी-१०X60.X84.
आइसिडी-९ सिएमE950
मेडलाइन प्लस001554
इ-मेडिसिनarticle/288598
एमई-एसएचF01.145.126.980.875

आत्महत्याको अर्थ जानी बुझी गरिने आत्मघात अथवा आफ्नो आफैबाट हत्या हुन्छ।

आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ |

यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ |

शारीरिक-यसमा शारीर सम्बन्धी समस्याहरु हुनसक्छ |जस्तै रोगहरु,लामोसमयसम्म रोगको उपचार गराउदा पनि निको नहुदा मान्छेमा बाच्ने आश हराउछ र दिक्क मानी देहत्याग गर्छ |

मानसिक-पागलपन यसका प्रमुख उदाहरण हुन |

व्यवहारिक-यसमा मान्छेले गर्ने दैनिकव्यबहार बुझाउछ ऋण,धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन |

समाजिक परिवेस

सामाजिक रितिरिवाज ,समाजलेगर्ने ब्यबहार आदिबाट दिक्क भइ पनि मान्छे आत्महत्या गर्छन | जस्तै कुमारीमै आमा बन्नु,बोक्सी भनि गलत ब्यबहार गर्नु बेइजतहुनु आदि |