आदर्श आदेश परिमाण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामानको आदेश दिँदा कुल खर्च न्युनतम हुने गरी आदेश दिने परिमाणलाई आर्दश आदेश परिमाण (अङ्ग्रेजी: Economic Order Quantity)भनिन्छ । सामानको आदेशको परिमाणमा आदेश खर्च तथा भण्डार खर्च बराबर हुने परिमाणलाई आर्दश आदेश परिमाण हो । यस परिमाणमा आदेश दिएमा कुल खर्च सबभन्दा न्यूनतम हुन्छ । यस परिमाण भन्दा बढी वा घटी परिमाणमा आदेश दिनु भनेको कुल खर्च बृद्धि हुनु हो ।

आर्दश आदेश परिमाणले कति सामान खरिद गर्ने वा कति परिमाण खरिद गर्दा कम खर्च लाग्छ भन्ने प्रश्नको उत्तर प्रदान गर्ने गर्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]