आधा पेज (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


आधा पेज
निर्मातालिला बहादुर न्यौपाने
छायाँकनइन्द्रलाल श्रेष्ठ
सम्पादकसमुन्द्र भट्ट
प्रदर्शनपौष १०
देशनेपाल
भाषानेपाली

आधा पेज (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । [१] यस चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गर्नुभएको हो । यस चलचित्रमा रिस्ता बस्नेत, सलोन बस्नेत, रुपेश न्यौपाने, विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकालको भुमिका देख्न सकिन्छ ।


पात्रहरू[सम्पादन गर्ने]

  • रिस्ता बस्नेत
  • सलोन बस्नेत
  • रुपेश न्यौपाने
  • विपना बस्नेत
  • दीपक क्षेत्री
  • सुरज आरडी
  • सन्तोष ढकाल


सन्दर्भ[सम्पादन गर्ने]