आधा पेज (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


आधा पेज
निर्मातालिला बहादुर न्यौपाने
छायाङ्कनइन्द्रलाल श्रेष्ठ
सम्पादनसमुन्द्र भट्ट
प्रदर्शन मिति
पौष १०
देशनेपाल
भाषानेपाली

आधा पेज (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । [१] यस चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गर्नुभएको हो । यस चलचित्रमा रिस्ता बस्नेत, सलोन बस्नेत, रुपेश न्यौपाने, विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकालको भुमिका देख्न सकिन्छ ।


पात्रहरू[सम्पादन गर्नुहोस्]

  • रिस्ता बस्नेत
  • सलोन बस्नेत
  • रुपेश न्यौपाने
  • विपना बस्नेत
  • दीपक क्षेत्री
  • सुरज आरडी
  • सन्तोष ढकाल


सन्दर्भ[सम्पादन गर्नुहोस्]