सामग्रीमा जानुहोस्

दीपक क्षेत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दीपक क्षेत्री एक नेपाली अभिनेता थिए।[][] उनले जीवनदान, सिमाना, सेतो सूर्य, राजा रानी, मसान, झोला लगायतका चलचित्रमा अभिनय गरेका थिए।[][] वि.सं. २०७६ मंसिर २८ गते उनको ५८ वर्षको उमेरमा निधन भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. सायमी, प्रकाश (५ पुस २०७६), "जसको एउटा सपना थियो, जसका धेरै साथी थिए", नागरीक, अन्तिम पहुँच २२ जेष्ठ २०७९
  2. "दीपक क्षेत्रीको उपचारका लागि ‘राज्जा रानी’ टिमबाट २ लाख सहयोग", अनलाइनखबर, ५ वैशाख २०७४, अन्तिम पहुँच २२ जेष्ठ २०७९
  3. "रहेनन् कलाकार दीपक क्षेत्री", सेतोपाटी, २८ मंसिर २०७६, अन्तिम पहुँच २२ जेष्ठ २०७९ अभिलेखिकरण २०२०-११-१२ वेब्याक मेसिन
  4. "अभिनेता दीपक क्षेत्री आफ्नै कोठामा मृत भेटिए", अन्नपूर्ण, अन्तिम पहुँच २२ जेष्ठ २०७९
  5. "कलाकार दीपक क्षेत्री सुतेकै ठाउँमा मृत भेटिए", नेपाल टाइम्स, अन्तिम पहुँच २२ जेष्ठ २०७९