सिमाना (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिमाना
निर्देशकप्रकाश सायमी
निर्माता‍राजेन्द्र महर्जन
मुख्य कलाकारराजेश हमाल, धिरेन शाक्य, मेलिना मानन्धर
छायाङ्कनजावेद शाह
सङ्गीतशक्ति बलल्लभ
वितरक
कम्पनी
देवी महालक्ष्मी फिल्म्स
प्रदर्शन मिति
२ मार्च १९९६
अवधि
१३८ मिनेट[१]
देशनेपाल
भाषानेपाली

सिमाना एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा मुख्य भूमिकामा राजेश हमाल, धिरेन शाक्य, मेलिना मानन्धर छन् । प्रकाश सायमीद्वारा निर्देशित यो चलचित्र व्यावसयिक रूपमा सफल भएको थियो ।[२] यस चलचित्रमा भारतीय गायक सोनु निगमले ओकाली ओराली नामक गीत गाएका थिए ।[३] यस चलचित्रमा उत्कृष्ट अभिनय गरेर राजेश हमालले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए ।[४]

कथावस्तु[सम्पादन गर्नुहोस्]


पात्रहरू[सम्पादन गर्नुहोस्]

  • राजेश हमाल
  • धिरेन शाक्य
  • मेलिना मानन्धर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सिमाना (१९९६)", रील नेपाल  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१७ मिति
  2. "नेपाली चलचित्र सिमाना", नेपाली.नेट, अन्तिम पहुँच १४ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०८-१० मिति
  3. https://archive.org/details/Isansar.comUkaliOraliGardai-SonuNigam
  4. "राजेश हमाल", फिल्मीखबर