आना दे आर्मास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आना दे आर्मास
Ana de Armas
२०१७ मा दे आर्मास
जन्मआना सेलिजा दे आर्मास कासो
(1988-04-30) ३० अप्रिल १९८८ (उमेर ३५)
हभाना, क्युबा
नागरिकता
  • क्युबा
  • स्पेन
पेशाअभिनेत्री
कार्यकाल२००६-वर्तमान
जीवनसाथी
(
वि २०११; सवि २०१३)

आना सेलिजा दे आर्मास कासो (स्पेनी: [ˈana ˈselja ðe ˈaɾmas ˈkaso]; जन्म: ३० अप्रिल १९८८) एक क्युबाली र स्पेनी अभिनेत्री हुन्। उनले आफ्नो करियर क्युबामा रोमान्टिक नाटक उना रोसा दे फ्रान्सिया (२००६) मा मुख्य भूमिकाबाट सुरु गरेकी थिइन्। १८ वर्षको उमेरमा, उनी म्याड्रिड, स्पेनमा सरिन् र २००७ देखि २०१० सम्म लोकप्रिय नाटक एल इन्टरनाडो मा छ सिजनहरूमा अभिनय गरेकी थिइन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

दे आर्मासको जन्म क्युबाको हभानामा भएको थियो[१]सान्ता क्रुज डेल नोर्टेको सानो सहरमा हुर्केकी थिइन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Nicolaou, Elena (१२ मार्च २०२०), "The Most Interesting Thing About Ana de Armas Isn't Ben Affleck", O, The Oprah Magazine, मूलबाट २८ नोभेम्बर २०२०-मा सङ्ग्रहित, "De Armas was born on April 30, 1988..." 
  2. Ximénez, Mario, "De Cuba a Madrid, y hasta los cielos de Hollywood: la historia de Ana de Armas / From Cuba to Madrid, and to the skies of Hollywood: the story of Ana de Armas", Vogue (Spanish संस्करण) (Condé Nast), मूलबाट २१ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मार्च २०२०, "Ana Celia de Armas Caso nació hace 31 años en La Habana / Ana Celia de Armas Caso was born 31 years ago [as of 15 March 2020] in Havana..." 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]