आयन
Jump to navigation
Jump to search
आयन[१] एक परमाणु वा अणु हो जसको विद्युत आवेश हुन्छ। इलेक्ट्रोनको चार्ज (नकारात्मक मानीएको) भन्दा प्रोटोनको चार्ज (सकारात्मक मानिएको) बराबर र विपरित हो। आयनको इलेक्ट्रोनहरूको कुल संख्या र यसको प्रोटोनहरूको कुल संख्या भन्दा असमान छ, त्यसैले आयनको कुल चार्ज अ-शून्य (कि सकारत्मक कि नकारात्मक तर शून्य कहिलै नहुने) हुन्छ। क्याटायन प्रोटोन भन्दा कम इलेक्ट्रोनको साथ सकारात्मक चार्ज भएको आयन हो, जबकि एनायन अधिक इलेक्ट्रॉन भन्दा कम प्रोटॉनको साथ नकारात्मक चार्ज भएको आयन हो।
श्रोतहरु[सम्पादन गर्ने]
- ↑ "Ion" entry in Collins English Dictionary.