आयुष्मान भवः
स्वरूप
आयुष्मान् भवः एक संस्कृत आशीर्वादात्मक अभिव्यक्ति हो, जसको अर्थ हो, "तिम्रो आयु लामो होस्।"
अभियान
[सम्पादन गर्नुहोस्]- २०२३ मा भारत सरकारले अभियान सुरु गर्यो । २०२३ सेप्टेम्बर १३ मा राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले यस अभियानको शुभअरम्भ भर्चुअल रूपमा गरिन्।[१] यस अभियानबाट ३५ करोड नागरिक लाभान्वित हुने भारता सरकारको अपेक्षा छ । [२]

यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रपति ने आयुष्मान भव अभियान का वर्चुअल रूप से शुभारंभ किया", pib.gov.in, अन्तिम पहुँच २०२५-०१-२२।
- ↑ "आयुष्मान भव अभियान का आगाज आज, जानें कैसे मिलेगा 35 करोड़ लोगों को फायदा", Zee News Hindi (हिन्दीमा), अन्तिम पहुँच २०२५-०१-२२।