सामग्रीमा जानुहोस्

आशिष राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आशिष राई
व्यक्तिगत जानकारी
पुरा नाम आशिष राई
जन्म मिति (1999-01-27) २७ जनवरी १९९९ (उमेर २७)
जन्म स्थान पाक्किम, सिक्किम, भारत
उचाइ १.७४ मी (५ फिट + इन्च)
खेल्ने स्थान(हरू) Right-back
क्लब जानकारी
वर्तमान टोली
Mohun Bagan SG
सङ्ख्या 44
युवा करियर
Pune
Pune City
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
2017–2019 Pune City B 6 (1)
2017–2019Indian Arrows (loan) 29 (1)
2019–2022 Hyderabad 48 (0)
2022– Mohun Bagan SG 25 (1)
अन्तर्राष्ट्रिय करियर
2017–2019 India U20 2 (1)
2019–2021 India U23 4 (0)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 06:51, 24 September 2023 (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 30 October 2021

आशिष राई (जन्म २७ जनवरी १९९९) एक भारतीय पेशेवर फुटबलर हुन् जसले इन्डियन सुपर लिग क्लब मोहन बागान एसजीका लागि डिफेन्डरको रूपमा खेल्छन्।

क्लब क्यारियर

[सम्पादन]

प्रारम्भिक जीवन र युवा क्यारियर

[सम्पादन]

राईको जन्म सिक्किमको एउटा सानो गाउँ पाक्किममा भएको थियो। उनी बाल्यकालदेखि नै फुटबल खेल्न मन पराउँथे। उनलाई फुटबल खेल्ने काकाको खेलमा रुचि जाग्यो ।

उनी १२ वर्षको उमेरमा आफ्नो राज्यको स्थानीय एकेडेमीबाट चयन भएका थिए। उनी सुब्रतो कप खेल्न दिल्ली गए, पुणे एकेडेमीमा सामेल हुनु अघि केही वर्ष त्यहाँ बिताए जुन पछि पुणे सिटी एकेडेमीमा परिणत भयो।[] किनकि, पुणे सिटीसँग पहिले नै राइट ब्याक पोजिसनमा अनुभवी खेलाडीहरू थिए, उनीहरूले उनलाई इन्डियन एरोजमा लोन दिए।


क्यारियर तथ्याङ्क

[सम्पादन]

क्लब

[सम्पादन]
अद्यावधिक ४ मार्च २०२३[]
क्लब सिजन लीग कप AFC कुल
DivisionAppsGoalsAppsGoalsAppsGoalsAppsGoals
Pune City B 2017–18 I-League 2nd Division 600060
Indian Arrows (loan) 2017–18 I-League 901[]0100
2018–19 2012[]0221
Indian Arrows total 2913000321
Hyderabad 2019–20 Indian Super League 14000140
2020–21 18000180
2021–22 16000160
Hyderabad total 4800000480
Mohun Bagan SG 2022–23 Indian Super League 2003[]01[]0240
Career total 103160101111

सम्मान

[सम्पादन]

मोहन बागान

हैदरावाद

सन्दर्भ

[सम्पादन]
  1. "Coach Manolo Marquez makes sure that we are disciplined, says Hyderabad FC's Asish Rai", २० जनवरी २०२१, मूलबाट २ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०२१
  2. आशिष राई प्रोफाइल सकरवेमा
  3. 1 2 Appearance(s) in Super Cup
  4. Appearance(s) in Durand Cup
  5. Appearance(s) in AFC Cup